२०८२ चैत्र १५ गते आइतवार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कार्यालयअगाडि सुरक्षाकर्मी तैनाथ गरिएको छ। नेकपा एमालेले आज अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ।
यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij