Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

मन्त्रीहरुको दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

मन्त्रीहरुको दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग


  • 1.5K
    Shares

    मन्त्रीहरुको दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरुको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका छन्। 

    आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन्।

    उनले लेखेका छन्– ‘प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे ९मादक पदार्थ सेवन० र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ।’  

    देशको स्वास्थ्यको लागि यो अनिवार्य रहेको बताउँदै उनले सांसदहरूको पनि चेक जाँच गर्न माग गरेका छन्।

    images
    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - ०८:५१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij