Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

पूर्वमन्त्री दीपक खड्का पक्राउ

पूर्वमन्त्री दीपक खड्का पक्राउ


  • 253
    Shares

    • images
    पूर्वमन्त्री दीपक खड्का पक्राउ

    काठमाडौं । पूर्वमन्त्री एवम नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

    खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि उनी पक्राउ परेका हुन् ।

    भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा खड्काको घरमा रकम भेटिएको थियो । उनी स्काउटको जग्गा हिनामिना प्रकरणमा पनि मुछिएका थिए ।

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - ०८:४५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij