Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

एक्कासी सुधन गुरुङ किन पुगे ललितपुर प्रहरी कार्यालय ?

एक्कासी सुधन गुरुङ किन पुगे ललितपुर प्रहरी कार्यालय ?


  • 2.1K
    Shares

    एक्कासी सुधन गुरुङ किन पुगे ललितपुर प्रहरी कार्यालय ?

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन् । उनी केहीबेरअघि त्यहाँ पुगेका हुन् ।

    यसअघि केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरिएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका थिए ।

    त्यसलगत्तै गृहमन्त्री गुरूङ आफैँ गाडी चलाएर ललितपुर प्रहरी कार्यालय पुगेका हुन् । उनी एक्कासी किन ललितपुर प्रहरी कार्यालय पुगे भन्ने बारेमा केही खुलाइएको छैन ।

    images
    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - ०९:२३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij