Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

ओली–लेखक पक्राउ परेपछि हर्कले भने– आन्दोलन, आन्दोलन अनि आन्दोलन

ओली–लेखक पक्राउ परेपछि हर्कले भने– आन्दोलन, आन्दोलन अनि आन्दोलन


  • 708
    Shares

    • images
    ओली–लेखक पक्राउ परेपछि हर्कले भने– आन्दोलन, आन्दोलन अनि आन्दोलन

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी– १ का प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले अहिलेको सरकार प्रतिसोधमा गएको भन्दै अब आन्दोलन हुने बताएका छन् ।

    रास्वपा सरकार नआएर कांग्रेस–एमाले सरकार आएको भए पनि प्रतिसोधकै राजनीति हुने भन्दै साम्पाङले अब देश आन्दोलन मा जाने बताए ।

    सामाजिक सञ्जालमा लेखेका छन, ‘मेरो कुरा ढिलो गरी बुझ्छन् १ मैले ओखल्ढुङ्गाको कार्जेक्रममा भन्याथेँ– अरु जसले जिते नि प्रतिशोधको राजनीति हुन्छ १ प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो १ भनेर १ अब हुने भनेको यस्तै मात्रै हो १ आन्दोलन आन्दोलन अनि आन्दोलन १’

    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - ०८:३६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij