२०८२ चैत्र १३ गते शुक्रवार
काठमाडौं । नवनियुक्त मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका छन् ।
शुक्रबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालयमा पुगेका उनीहरू त्यसपछि बैठकमा सहभागी हुन पुगेका हुन् ।
बैठक ४ बजेका लागि बोलाइएको छ ।




© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij