Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

स्वस्ति बाचन र मंगल पाठपछि प्रधानमन्त्री बालेनले लिए शपथ

स्वस्ति बाचन र मंगल पाठपछि प्रधानमन्त्री बालेनले लिए शपथ


  • 358
    Shares

    • images
    स्वस्ति बाचन र मंगल पाठपछि प्रधानमन्त्री बालेनले लिए शपथ

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा उनले मध्याह्न १२ः३४ मा शपथ लिएका हुन् ।

    उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए । सातवटा शंखबाट शंखनाद गर्दै शपथ ग्रहण समारोह अघि बढेको थियो भने १०८ जना बटुकहरुद्वारा स्वस्ति बाचन गरिएको थियो । स्वस्ति बाचनलगत्तै १०८ जना भीक्षुहरुले मंगल पाठ गरेका थिए ।

    उनले ईश्वर, देश र जनताको नाममा शपथ लिएका हुन् ।

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १२:३९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij