Logo

२०८३ बैशाख २८ गते सोमवार

२०८३ बैशाख २८ गते सोमवार

बालेनको पीएसओमा डिएसपी दिपेश बस्याल नियुक्त

बालेनको पीएसओमा डिएसपी दिपेश बस्याल नियुक्त


  • 1.4K
    Shares

    बालेनको पीएसओमा डिएसपी दिपेश बस्याल नियुक्त

    काठमाडौं । प्रधानमन्त्री पदको शपथ लिने तयारीमा रहेका बालेन शाहको निजी सुरक्षा गार्ड (पीएसओ) निश्चित भएको छ ।

    उनको पीएसओमा नेपाल प्रहरीका डिएसपी दिपेश बस्याल नियुक्त भएको स्रोतले बतायो ।

    प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिने गर्दछ ।

    images
    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - ०९:२५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij