Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

बालेनलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

बालेनलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय


  • 1.0K
    Shares

    बालेनलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय नेता बनाउने निर्णय गरेको छ।

    रास्वपा केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो। सभापति रवि लामिछानेले शाहलाई संसदीय दलको नेता चयनका लागि प्रस्ताव गरेका थिए। 

    सभापति लामिछानेको प्रस्तावलाई केन्द्रीय समिति बैठकले सर्वसम्मत रुपमा पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। 

    images
    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १७:२५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij