Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

घण्टीघरमा केन्द्रीय सदस्यलाई निलो कुर्सी तयार

घण्टीघरमा केन्द्रीय सदस्यलाई निलो कुर्सी तयार


  • 617
    Shares

    • images
    घण्टीघरमा केन्द्रीय सदस्यलाई निलो कुर्सी तयार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठक केही बेरमा सुरु हुँदैछ । बिहीबार नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण पश्चात् केन्द्रीय समितिको बैठक बस्न लागेको हो । 

    शपथ ग्रहण पश्चात् रास्वपाका केन्द्रीय समितिका सदस्यहरू पार्टी केन्द्रीय कार्यालय वनस्थली आउने क्रम जारी छ। 

    ५ बजे संसदीय दलको बैठक बस्ने पार्टीका प्रवक्ता मनिष झाले बताए । बैठकले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्नेछ । 

     

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १६:४२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij