Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

रवि र बालेनले गर्दा शपथ ढिला भएको हर्क साम्पाङको आरोप

रवि र बालेनले गर्दा शपथ ढिला भएको हर्क साम्पाङको आरोप


  • 680
    Shares

    • images
    रवि र बालेनले गर्दा शपथ ढिला भएको हर्क साम्पाङको आरोप

    काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले रवि लामिछाने र बालेन्द्र शाह (बालेन)का कारण शपथ ग्रहण ढिला भएको आरोप लगाएका छन् । 

    शपथग्रहण लगत्तै फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले फेसबुकमा स्ट्याटसमा लेखेका छन्, मैले मोबाइल हेरेको भाइरल बनाउने मिडियाले बालेनजी र रविजीले गर्दा १२ मिनेट ४६ सेकेण्ड ढिलो शपथ भएको किन नदेखेको ? 

    बुधबार सिंहदरबारस्थित संसद भवनमा नव निर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम थियो।  

     

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १६:०१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij