Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मध्यरातमा आदर्शकुमार श्रेष्ठले गरे प्रकृति संरक्षण कोषको अध्यक्षमा पदभार ग्रहण

मध्यरातमा आदर्शकुमार श्रेष्ठले गरे प्रकृति संरक्षण कोषको अध्यक्षमा पदभार ग्रहण

  • 1.1K
    Shares

    मध्यरातमा आदर्शकुमार श्रेष्ठले गरे प्रकृति संरक्षण कोषको अध्यक्षमा पदभार ग्रहण
    images

    काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त भएका आदर्शकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्। बुधबार मध्यरातमा कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।

    कोषका संरक्षकसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत गरेकी थिइन्।

    श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव थिए।

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - ०९:०७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij