Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

निरन्तर घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

निरन्तर घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 806
    Shares

    • images
    निरन्तर घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको हो ।

    यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७५ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १०:५८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij