Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

आज (सोमबार)को लागि फलफूल तथा तरकारीको थोक मूल्यसूची प्रकाशित

आज (सोमबार)को लागि फलफूल तथा तरकारीको थोक मूल्यसूची प्रकाशित


  • 1.2K
    Shares

    आज (सोमबार)को लागि फलफूल तथा तरकारीको थोक मूल्यसूची प्रकाशित

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज सबैभन्दा सस्तो सेतो लोकल मूलाको भाउ प्रतिकेजी १७ रुपैयाँ ५० पैसा रहेको छ भने रातो आलु १८ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज सिताके च्याउ र सुकेको माछाको भाउ प्रतिकेजी ९०० रुपैयाँ, र अकबरे खुर्सानी ७५० रुपैयाँ रहेको छ । कालीमाटीमा यो सबैभन्दा महँगो तरकारी हो ।

    त्यस्तै, आज ठुलो गोलभेँडा (भारतीय) प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेँडा ४५ रुपैयाँ, सानो गोलभेँडा (भारतीय) ५० रुपैयाँ, तराई सानो गोलभेँडा ५७ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु २२ रुपैयाँ, सुकेको प्याज (भारतीय) ३५ रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, नरिवल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ७९ रुपैयाँ र ज्यापु काउली ९० रुपैयाँ पुगेको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

     

    images
    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - ०८:०२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij