Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

इनिसा विकको न्यायका लागि काठमाडौंमा प्रदर्शन

इनिसा विकको न्यायका लागि काठमाडौंमा प्रदर्शन


  • 610
    Shares

    • images
    इनिसा विकको न्यायका लागि काठमाडौंमा प्रदर्शन

    काठमाडौं । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । 

    शुक्रवार काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनमार्फत सो जघन्य अपराधको घटनामा संलग्नमाथि कडा कारबाही गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिनका लागि सरकारलाई दबाब दिइएको हो । 

    ब्रदरहुड नेपालले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानुनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।  

     

    inisha-bk-(3)_aZUJUiwQKm.jpginisha-bk-(10)_P77TEXG5H7.jpg

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १२:३८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij