Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जेनजी आन्दोलनमा सुन्धाराबाट भागेको कैदी ६ महिनापछि ठमेलबाट पक्राउ

जेनजी आन्दोलनमा सुन्धाराबाट भागेको कैदी ६ महिनापछि ठमेलबाट पक्राउ


  • 1.3K
    Shares

    जेनजी आन्दोलनमा सुन्धाराबाट भागेको कैदी ६ महिनापछि ठमेलबाट पक्राउ
    images

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका कैदी ६ महिनापछि ठमेलबाट पक्राउ परेको छ। 

    लागूऔषध मुद्दामा कैद सजाय पाएका ३५ वर्षीय मनिषराज श्रेष्ठलाई सोमबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले बताएका छन्। 

    मनिषलाई लागूऔषध मुद्दामा १० वर्ष कैद सजाय भएको थियो। जेल सजाय भोगिरहेका उनी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भागेका थिए। 

     

    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - १३:३८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij