२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । राष्ट्रपति कार्यालयले हटाएका विज्ञप्ति फेरि वेबसाइटमा राखेको छ ।
राष्ट्रपति कार्यालयको https://president.gov.np/ बाट एकाएक हराएका प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धीलगायत विज्ञप्ति पुनः राखिएका हुन् ।
ती दुईसहित जेठ १ यता अपलोड गरिएका विज्ञप्ति नदेखिएकामा ‘प्राविधिक मर्मत’पछि पुनः देखापरेको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij