Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर

इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर


  • 561
    Shares

    इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । 

    संस्थाले सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कनिष्ठ सहायकका लागि एसएलसी वा सो सरहको योग्यता हासिल गरेको हुनुपर्नेछ भने सहायकका लागि प्लसटु गरेको हुनुपर्नेछ । 

    संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत १० गतेभित्र आवेदन दिन सक्ने छन् ।

     

    1773382039-g9sVD.jpg

    प्रकाशित मिति :फाल्गुण २९ २०८२ शुक्रवार - १२:०७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij