Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

गोरखा–१ अपडेट: सुधन गुरुङको कट्यो २४ हजार मत, कांग्रेस उम्मेदवार निकै पछाडि

गोरखा–१ अपडेट: सुधन गुरुङको कट्यो २४ हजार मत, कांग्रेस उम्मेदवार निकै पछाडि

  • 680
    Shares

    गोरखा–१ अपडेट: सुधन गुरुङको कट्यो २४ हजार मत, कांग्रेस उम्मेदवार निकै पछाडि

    काठमाडौं । गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुधन गुरुङले अग्रता फराकिलो बनाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार निकै पछाडि छन् । 

    सोमबार बिहान १०ः२० को अद्यावधिक विवरणअनुसार गुरुङले २४ हजार ५१ मत पाएका छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले १३ हजार ५११ मत पाएका छन् भने नेकपाका उम्मेदवार हरिराज अधिकारीले १० हजार २३१ मत पाएका छन् । 

    यस्तै एमालेका उम्मेदवार आरसी लामिछानेले ३ हजार ८० मत पाएका छन् । 

    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - १०:४७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij