Logo

२०८२ फाल्गुण २५ गते सोमवार

२०८२ फाल्गुण २५ गते सोमवार

गोरखा– १ मा रास्वपाका सुधन गुरुङ ८ हजार मतले अगाडि

गोरखा– १ मा रास्वपाका सुधन गुरुङ ८ हजार मतले अगाडि


  • 953
    Shares

    गोरखा– १ मा रास्वपाका सुधन गुरुङ ८ हजार मतले अगाडि

    गोरखा । गोरखा– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङले मतान्तर बढाएका छन् ।

    अहिलेसम्मको मतपरिणामअनुसार गुरुङले २१ हजार ५५० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १२ हजार ६९९ मत ल्याएका छन् । गुरुङ खत्रीभन्दा ८ हजार ८५१ मतले अगाडि छन् ।

    त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ८ हजार १६८ मत प्राप्त गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - ०९:०१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij