२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । साताको पहिलो दिन सुनको मुलय घटेको छ । आज सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेको हो ।
गत शुक्रबार सुनको मुल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ थियो । आज त्यो घटेर ९२ हजार ७०० रुपैयाँमा कायम भएको छ । यस्तै, आज तेजावी सुनको मुल्य ९२ हजार २५० रुपैयाँ तोकिएको छ ।
आइतबार डलरको मुल्य भने स्थिर रहेको छ । आज पनि चाँदीको मुल्य १२१० रुपैयाँ नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij