Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

फोटो फिचर पेट्रोलियम पदार्थको अभाव हुने हल्लाले पेट्रोल पम्पमा भीड

फोटो फिचर पेट्रोलियम पदार्थको अभाव हुने हल्लाले पेट्रोल पम्पमा भीड

  • 2.8K
    Shares

    फोटो फिचर पेट्रोलियम पदार्थको अभाव हुने हल्लाले पेट्रोल पम्पमा भीड
    images

    काठमाडौं । पेट्रोलियम पदार्थ अभाव हुने हल्ला फैलिएकोबीच राजधानीमा इन्धन भर्न सर्वसाधारणको भीड बढेको छ ।

    भद्रकालीस्थित नेपाल आर्मीको पेट्रोल पम्प र नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा सोमबार बिहानैदेखि सवारीसाधनको लामो लाइन देखिएको छ ।

    हल्लाका कारण मोटरसाइकल, कार र सार्वजनिक सवारी साधन लिएर इन्धन भर्न आउनेको संख्या ह्वात्तै बढेको हो ।  

    प्रकाशित मिति :फाल्गुण १९ २०८२ मंगलवार - १३:५५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij