Logo

२०८२ फाल्गुण १९ गते

images
images
युएइमा ज्यान गुमाउने युवक गोरखाको दिवस श्रेष्ठ भएको पुष्टी - Khabar Center
Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

images

युएइमा ज्यान गुमाउने युवक गोरखाको दिवस श्रेष्ठ भएको पुष्टी

युएइमा ज्यान गुमाउने युवक गोरखाको दिवस श्रेष्ठ भएको पुष्टी


  • 428
    Shares

    युएइमा ज्यान गुमाउने युवक गोरखाको दिवस श्रेष्ठ भएको पुष्टी

    गोरखा । संयुक्त अरब इमिरेट्सस्थित अबुधाबीमा ड्रोन निष्क्रिय पार्ने क्रममा ज्यान गुमाउने युवक गोरखाको भएको पुष्टी भएको छ ।

    मुत्यु हुनेमा गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर ७ स्थित बोर्लाङ ठाँटीका २९ बर्षका दिवस श्रेष्ठ भएको पुष्टी भएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

    नेपाली राजदूताबास अबुधाबीले पनि मृत्यु हुने युवा गोरखाका भएको पुष्टी गरेको छ । श्रेष्ठ अबुधाबीस्थित मिडिल इष्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएको थियो ।

    दुतावासले आज जारी गरेको जारी गरेको समवेदना पत्रमा विमानस्थलमा ड्रोन निस्कृय पार्ने क्रममा भएको घटनामा परेर मृत्यु भएको जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १८ २०८२ सोमवार - १९:४१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij