२०८२ फाल्गुण १५ गते शुक्रवार
काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुन तोलामा ३ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला सुन ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ५ हजार ७२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ७१५ रुपैयाँमा किनबेच भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij