२०८२ फाल्गुण १४ गते बिहिवार
काठमाडौं । सिटिजन्स बैंकको बोनश शेयर सूचिकृत भएको छ ।
नेप्सेमा आज बैंकको ५ प्रतिशत बोनश शेयर वापत ७३ लाख ८४ हजार ५०६ कित्ता बोनश शेयर सूचिकृत भएको छ ।
कम्पनीको उक्त सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij