२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको छ । सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार, बस ब्रेक फेल भई सडकबाट अन्दाजी ३०\४० फिट तल खसेर दुर्घटना मा परेको हो ।
दुर्घटनामा परेर झन्डै एक दर्जन व्यक्ति घाइते भएको भएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij