Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

धनुषाबाट साढे तीन क्विन्टल गाँजा बरामद

धनुषाबाट साढे तीन क्विन्टल गाँजा बरामद


  • 351
    Shares

    धनुषाबाट साढे तीन क्विन्टल गाँजा बरामद

    काठमाडौं । प्रहरीले धनुषाबाट साढे तीन क्विन्टल गाँजा बरामद गरेको छ। जनकपुरधाम उपमहानगरपालिका-४ शान्ति टोलबाट करिब ३ सय ५७ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको हो। शनिबार राति प्रहरीले गाँजा बरामद गरेको छ। 

    जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीलाई देख्नासाथ ना-७ ख २२३७ नम्बरको टिपरबाट चालक भागेका थिए। 

    उक्त टिपरबाट ३४ वटा पोकामा राखिएको साढे तीन क्विन्टल भन्दा धेरै गाँजा बरामद भएको प्रहरीले जनाएको छ। फरार रहेका टिपर चालकसहितको व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।   

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - १३:३८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij