Logo

२०८२ फाल्गुण ११ गते सोमवार

२०८२ फाल्गुण ११ गते सोमवार

लुम्बिनी विकास बैंकको शेयर विक्रीमा

लुम्बिनी विकास बैंकको शेयर विक्रीमा


  • 442
    Shares

    लुम्बिनी विकास बैंकको शेयर विक्रीमा

    काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले २० हजार २९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । 

    विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर विक्रीमा राखेको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नु पर्ने छ । 

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थापक शेयरधनीहरूमा शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

     

     

     

     

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - ११:१६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij