Logo

२०८२ फाल्गुण ९ गते शनिवार

२०८२ फाल्गुण ९ गते शनिवार

विमानस्थलबाट ११ किलो गाँजासहित ३ भारतीय नागरिक पक्राउ

विमानस्थलबाट ११ किलो गाँजासहित ३ भारतीय नागरिक पक्राउ


  • 694
    Shares

    विमानस्थलबाट ११ किलो गाँजासहित ३ भारतीय नागरिक पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा ४३ वर्षीया समीना अख्तर बेग मिर्जा, २४ वर्षीय मोध जुनैड र ४४ वर्षीय अफ्सन अमीर हुसेन शेख रहेका छन् ।

    विमानस्थलको आवगमन टनेल गेटबा उनीहरूलाई शुक्रबार बिहान पक्राउ गरिएको हो । विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।  

    प्रकाशित मिति :फाल्गुण ८ २०८२ शुक्रवार - १६:१७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij