Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्छौँ : गगन थापा

प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्छौँ : गगन थापा


  • 715
    Shares

    प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्छौँ : गगन थापा

     काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्ने बताएका छन् । कांग्रेसको चुनावी प्रतिज्ञामा सवाल(जवाफ कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

    उनले अब कांग्रेसले संवैधानिक आयोग, विश्व विद्यालयलगायतमा दलीय भागबन्डा नखोज्ने बताए । उनले ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्प गरे । ०४८ सालपछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने प्रस्ताव अघि सारे ।

    संघ सरकारमा १६, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोक्ने थापाले बताए । गठबन्धन मिलाउनुपर्‍यो भन्दै मन्त्रालय बढाउन नपाइने बताए ।

    प्रकाशित मिति :फाल्गुण ७ २०८२ बिहिवार - १४:४७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij