Logo

२०८२ फाल्गुण ७ गते बिहिवार

२०८२ फाल्गुण ७ गते बिहिवार

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?


  • 659
    Shares

    सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

    काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले सस्तो भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो । 

    त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चादीको मूल्य ४ हजार ८८५ रुपैयाँ रहेको थियो । 

    प्रकाशित मिति :फाल्गुण ६ २०८२ बुधवार - १०:५७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij