Logo

२०८२ फाल्गुण २ गते शनिवार

२०८२ फाल्गुण २ गते शनिवार

नेपाली कांग्रेसले आइतबार प्रतिज्ञा–पत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले आइतबार प्रतिज्ञा–पत्र सार्वजनिक गर्ने


  • 274
    Shares

    नेपाली कांग्रेसले आइतबार प्रतिज्ञा–पत्र सार्वजनिक गर्ने

    काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आगामी आइतबार (फागुन ३) पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

    प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक कांग्रेसले आफ्नो चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञा–पत्र’ नाम दिएको छ । कांग्रेसले आइतबार अपराह्न २ बजे पार्टी कार्यालयबाट 'प्रतिज्ञापत्र' सार्वजनिक गर्ने उनले जानकारी दिए ।

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - १७:०८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij