Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

भोलिदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य

भोलिदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य


  • 372
    Shares

    भोलिदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य

    काठमाडौं । भोलि (फागुन–१ गते) देखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरिएको छ । 

    राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन् । 

    नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२-१०-२६ को सिफारिसमा २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको छ ।

    संसद् सचिवालयका अनुसार नयाँ निर्वाचित भएर गठन हुने प्रतिनिधि सभा र नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य सम्मिलित दुवै सभाको बैठक अबअर्को अधिवेशनमा सँगै बस्ने छ । 

     

    10-29_अधिवेशन-अन्त्य-विज्ञप्ति_scan_20260212_niZHCxIdUp.jpg

    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - १२:२६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij