Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

हेर्नुहोस कति छ आज सुनचाँदीको मुल्य ?

हेर्नुहोस कति छ आज सुनचाँदीको मुल्य ?


  • 6.5K
    Shares

    हेर्नुहोस कति छ आज सुनचाँदीको मुल्य ?

    काठमाडौं । सुनको मूल्य ४ सयले बढेर तोलाको ९३ हजार ७ सयमा पुगेको छ । बुधबार सुनको मूल्य तोलाको ९३ हजार ३ सयमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर १२ सय ६० रुपयाँमा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १२:३७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij