Logo

२०८२ माघ २९ गते बिहिवार

२०८२ माघ २९ गते बिहिवार

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


  • 568
    Shares

    सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो ।

    यससँगै छापावाल सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । यससँगै चाँदी आज तोलामा ५ हजार २ सय ९० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

     

     

    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - ११:१०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij