Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

पृतनापति समन्वयात्मक बैठक जारी

पृतनापति समन्वयात्मक बैठक जारी


  • 449
    Shares

    पृतनापति समन्वयात्मक बैठक जारी

    काठमाडौं । नेपाली सेनाको सैनिक पृतनापति समन्वयात्मक बैठक सुरु भएको छ । मंगलबार जंगीअड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो । समन्वयात्मक बैठकलाई अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरेकी छन् ।

    अर्धवार्षिक रूपमा सञ्चालन भएको नियमित समन्वयात्मक बैठकमा सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुख तथा पृतनापतिहरू सहभागी छन् ।

    बैठकमा पृतनापतिहरूले आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति र सम्पादन गरेको कामबारे जानकारी गराउने छन् ।

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १३:१४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij