२०८२ माघ २७ गते मंगलवार
काठमाडौं । सामसङ नेपालले T20 विश्वकप सिजनलाई अझ बढी रमाइलो बनाउनकालागि आफ्ना विभिन्न टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम QLED टीभीदेखि HD टीभीका मोडेलहरूमा आकर्षक २१% सम्मको क्यासब्याक तथा रु ७,००० सम्मको एक्सचेन्ज बोनस उपलब्ध गराई ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अपग्रेड गर्न उत्तम अवसर प्रदान गरेको छ।
4K AI Upscaling क्वालिटी भएका ८५ इन्च सम्मका ठुलो स्क्रीन र Adaptive Sound फिचरहरुका कारण सामसङ टिभीले हरेक खेललाई अझ स्पष्ट र रोमाञ्चक बनाउदै घरमै स्टेडियमजस्तो अनुभव दिन मद्दत गर्छ। साथै, Samsung Knox Security ले स्मार्ट कनेक्टिभिटीलाई सुरक्षित, भरपर्दो र संरक्षणसहित बनाउँछ।
यसका साथै, मनोरन्जनको अनुभवलाई अझ राम्रो बनाउन, सामसङले २०२१ देखि २०२५ सम्म उत्पादन भएका टिभीको खरिद गर्दा आफ्ना ग्राहकहरूलाई रु ३००० सम्मको नि:शुल्क NETTV प्याकेज पनि प्रदान गर्दैछ। QLED र UHD मोडेल किन्दा १२ महिनाको निःशुल्क NETTV सब्स्क्रिप्सन पाइन्छ भने FHD र HD मोडेल किन्दा ६ महिनाको निःशुल्क NETTV सब्स्क्रिप्सन पाइन्छ।
सामसङ टिभीमा मा NETTV एप सक्रिय गर्न, ग्राहकहरूले निम्न सरल प्रक्रियाहरूको पालना गर्नुपर्नेछ:
ग्राहकलाई थप आश्वासन प्रदान गर्नका लागि, सामसङले आफ्ना T, A, B, C, D, र F Series TVहरूमा उत्पादनसम्बन्धी त्रुटि (manufacturing defects) कभर हुने ३ वर्षको व्यापक वारेन्टी पनि प्रदान गर्दछ।
साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ०५ ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij