Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश सर्वोच्चबाट सदर

क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश सर्वोच्चबाट सदर


  • 806
    Shares

    क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश सर्वोच्चबाट सदर

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण  (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले आदेश सदर गरिदिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेषको आदेशलाई सदर गरेको हो । 

    निलम्बित महानिर्देशक अधिकारीलाई विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले गत मङ्सिर २१ गते नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

    विशेषले थुनामा पठाएपछि अधिकारी त्यसविरुद्ध ७३ नम्बर निवेदन लिएर  सर्वोच्च पुगेका थिए । 

     

    images
    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - १७:२१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij