Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अतिथि रिसोर्ट एन्ड स्पाले आइपीओ ल्याउन माग्यो अनुमति

अतिथि रिसोर्ट एन्ड स्पाले आइपीओ ल्याउन माग्यो अनुमति


  • 1.3K
    Shares

    अतिथि रिसोर्ट एन्ड स्पाले आइपीओ ल्याउन माग्यो अनुमति

    काठमाडौं । अतिथि रिसोर्ट एन्ड स्पाले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिएको हो।

    बोर्डले अनुमति दिएमा यो रिसोर्टले १६ करोड २५ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्ने भएको छ। रिसोर्टले १०० रुपैयाँ अंकित दरका कुल १६ लाख २५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछ।

    आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

     

    images
    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - १७:०९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij