Logo

२०८२ माघ २३ गते शुक्रवार

२०८२ माघ २३ गते शुक्रवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


  • 596
    Shares

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४२ सय रुपैयाँले घटेको हो ।

    यससँगै प्रतितोला छापावाल सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २७० रुपैयाँले घटेको हो । यससँगै चाँदी आज तोलामा ४ हजार ७१० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ४ हजार ९ सय ८० सय रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - ११:०३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij