Logo

२०८२ माघ २२ गते बिहिवार

२०८२ माघ २२ गते बिहिवार

सानिमा बैंकले पायो अग्राधिकार शेयर जारी गर्ने अनुमति

सानिमा बैंकले पायो अग्राधिकार शेयर जारी गर्ने अनुमति


  • 519
    Shares

    सानिमा बैंकले पायो अग्राधिकार शेयर जारी गर्ने अनुमति

    काठमाडौं । सानिमा बैंकले अग्राधिकार शेयर जारी गर्ने अनुमति पाएको छ। 

    नेपाल धितोपत्र बोर्डले २ अर्ब रुपैयाँबराबरको एनएमबि अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको हो। बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।  

    अब सानिमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता अग्राधिकार शेयर जारी गर्ने भएको छ। बैंकले उक्त अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ।

    प्रकाशित मिति :माघ २२ २०८२ बिहिवार - ११:१३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij