Logo

२०८२ माघ २१ गते बुधवार

२०८२ माघ २१ गते बुधवार

आज सुन चाँदीको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

आज सुन चाँदीको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?


  • 743
    Shares

    आज सुन चाँदीको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको हो ।

    यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ४ हजार ७ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २६५ रुपैयाँले बढेर तोलामा ५६ सय रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - ११:०६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij