Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा


  • 428
    Shares

    सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । सिटिजन्स बैंकले शेयर बिक्रीमा राखिएको छ।  बैंकले २ लाख ६४ हजार ६१.५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

    उक्त शेयर बैंकका योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम १०० रुपैयाँ तोकिएको छ। 

    शेयर खरिदका लागि निवेदन दिँदा १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। शेयर खरिदका लागि १५ दिनभित्र काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

     

    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - ११:०३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij