Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

हायात प्लेस बुटवल, हिमालयको काखमा भ्यालेन्टाइन्स डे विशेष ‘रोमान्टिक एस्केप’ अफर

हायात प्लेस बुटवल, हिमालयको काखमा भ्यालेन्टाइन्स डे विशेष ‘रोमान्टिक एस्केप’ अफर


  • 1.1K
    Shares

    हायात प्लेस बुटवल, हिमालयको काखमा भ्यालेन्टाइन्स डे विशेष ‘रोमान्टिक एस्केप’ अफर

    काठमाडौं । बुटवलमा हालै सञ्चालनमा आएको हायात प्लेस बुटवलले यस वर्षको भ्यालेन्टाइन्स डे (प्रेम दिवस) मनाउन, नेपालको जीवन्त लुम्बिनी प्रदेशमा रोमान्टिक गेटवेका लागि सम्पूर्ण जोडीहरूलाई आमन्त्रित गरेको छ। होटलले प्रेमी(प्रेमिकाहरू बीचको आत्मीयता र सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले एन इभिनिङ ड्याट लिङ्गर्स नामक विशेष प्याकेज ल्याएको छ। एक जोडीका लागि रु १४,९९९ (नेट) तोकिएको यो प्याकेजले भ्यालेन्टाइन्स डेलाई विलासी र रोमान्टिक बनाउनुका साथै प्रेम गर्ने जोडी विच मायाको सम्बन्ध अझ आत्मिय बनाउँने अपेक्षा गर्न सकिन्छ।

    के छ त यस रोमान्टिक प्याकेजको विशेषता ?

    अविस्मरणीय बसाई र खानपान
    यस प्याकेज अन्तर्गत, जोडीहरूले वान-नाइट स्टेु सँगै ब्रेकफास्ट इन बेडु, भव्य रोमान्टिक बुफे डिनर र दुई गिलास स्पार्कलिंग वाइनु तथा सट्स को मज्जा लिन सक्नेछन्। साथै, आफ्नो बसाईलाई अझ आरामदायी बनाउन जोडीहरूले ‘अनवाइन्ड टुगेदर’ अफर मार्फत ६० वा ९० मिनेटको स्पा सेसनु बुकिङ गर्दा १५५ विशेष छुट प्राप्त गर्न सक्नेछन्। यसले जोडीहरूलाई सँगै रिल्याक्स गर्न र तरोताजा महसुस गर्न मद्दत गर्नेछ।

    शान्त र मनोरम वातावरण
    होटलमा १०९ वटा फराकिला रुमुहरू उपलब्ध छन्, जहाँबाट हरियाली जंगल र डाँडाकाँडाको मनमोहक दृश्य देख्न सकिन्छ। आधुनिक सुख-सुविधा र शान्त वातावरणको उत्कृष्ट समिश्रण रहेको यो होटल, एकान्तमा समय बिताउन र एक-अर्कासँग नजिकिन चाहने जोडीहरूका लागि उत्तम गन्तव्य हो।

    विशेष डिनर डेट र सेफको भनाई
    डिनर डेट का लागि होटलको जिङ बारमा अन्तर्राष्ट्रिय परिकार र स्थानीय स्वाद मिसिएका ककटेलुहरूको विशेष सेलेक्सन उपलब्ध छ। हायात प्लेस बुटवलका हेड सेफु उमेश तामाङ भन्छन्, यस भ्यालेन्टाइन्स डेु मा हामीले जोडीहरूका लागि एउटा असाधारण मेनुु तयार गरेका छौं। जिङ रेस्टुरेन्टु को सांस्कृतिक र आकर्षक डेकोरका बीच मौलिक स्वाद पस्किँदा जोडीहरूले एक-अर्कासँगको सामीप्यता अझ बढी महसुस गर्नेछन्।

    बुटवलको रोमान्टिक परिवेश
    होटल बाहिर पनि बुटवलको प्राकृतिक र सांस्कृतिक रौनकताले जोडीहरूलाई लोभ्याउनेछ। मणिमुकुन्द सेन पार्कको शान्त टहलाई, जितगढी किल्लाबाट देखिने मनोरम दृश्य, सिद्धबाबा मन्दिरको आध्यात्मिक शान्ति, वा तिनाउ नदी किनारमा रमाउन सकिने अवसरले बुटवललाई रोमान्टिक बनाएको छ।

    प्रेम र आत्मीयताको उत्सव
    वरपरका पार्कहरू र शान्त गोरेटोहरूले यहाँको अनुभवलाई अझ आत्मीय बनाउँछन्। चाहे त्यो साँझको हिँडाइ होस्, ुस्पाु को आनन्द होस् वा हात समाएर सहर घुम्ने रहरस हयात प्लेस बुटवलु ले तपाईंको भ्यालेन्टाइन्स डेु लाई प्रेम, सम्बन्ध र साथको एक अविस्मरणीय उत्सवमा बदल्ने वाचा गर्दछ।

    हायात प्लेस बुटवलको बारेमा
    हायात प्लेस बुटवलले शैली, नवीनता र चौबीसै घण्टा उपलब्ध सुविधाहरूको संयोजन गर्दै आधुनिक र व्यस्त यात्रुहरूका लागि सहज अनुभव प्रदान गर्दछ। होटलमा सुत्न, काम गर्न र रमाइलो गर्नका लागि छुट्टाछुट्टै स्थान (स्पेस) भएका फराकिला गेस्टरुमुहरू छन्। पाहुनाहरूले ग्राब-एण्ड-गो परिकारका लागि २४/७ मार्केटु, अत्याधुनिक फिटनेस सेन्टरु र स्फूर्तिदायी आउटडोर स्विमिङ पुलु को आनन्द लिन सक्नेछन्। साथै, विवाह तथा माइस (मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) का लागि यस क्षेत्रकै उत्कृष्ट गन्तव्यको रूपमा यहाँ भव्य ब्यांक्वेट सुविधाहरू पनि उपलब्ध छन्।

    हायात प्लेस बुटवलको बारेमा

    हायात प्लेस बुटवलले शैली, नवीनता र चौबीसै घण्टा उपलब्ध सुविधाहरूको संयोजन गर्दै आधुनिक र व्यस्त यात्रुहरूका लागि सहज अनुभव प्रदान गर्दछ। होटलमा सुत्न, काम गर्न र रमाइलो गर्नका लागि छुट्टाछुट्टै स्थान (स्पेस) भएका फराकिला गेस्टरुमुहरू छन्।

    पाहुनाहरूले ग्राब-एण्ड-गोु परिकारका लागि २४/७ मार्केट, अत्याधुनिक फिटनेस सेन्टरु र स्फूर्तिदायी आउटडोर स्विमिङ पुलको आनन्द लिन सक्नेछन्। साथै, विवाह तथा माइस (मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) का लागि यस क्षेत्रकै उत्कृष्ट गन्तव्यको रूपमा यहाँ भव्य ब्यांक्वेट सुविधाहरू पनि उपलब्ध छन्।

     

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - १६:०२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij