Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?


  • 7.1K
    Shares

    घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

    काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार सुन तोलामा एक सय रुपैयाँ घटेर ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि साताको तीन दिन सुन लगातार बढेको थियो । हिजो मंगलबार सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँ रहेको थियो । यस्तै बुधबार तेजावी सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ कायम छ ।

    बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ७० रुपैयाँमा कारोबार हुनेछ ।

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १३:३६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij