Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

कोशीबाट राष्ट्रिय सभामा मेचे निर्वाचित

कोशीबाट राष्ट्रिय सभामा मेचे निर्वाचित


  • 428
    Shares

    कोशीबाट राष्ट्रिय सभामा मेचे निर्वाचित

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन् । कांग्रेस एमाले गठबन्धनबाट उनी निर्वाचित भएकी हुन् । 

    दलिततर्फ गणना जारी छ । अन्य तर्फ सुनिल थापा निर्विरोध निर्वाचित भएका थिए । मेचे नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न रोकिएकी पात्र हुन् ।

    एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्यसमेत रहेकी उनी महासंघबाट प्रतिनिधि बन्न खोज्दा प्राविधिक र वैधानिक कारणले उनको योग्यता पुगेको थिएन । तर रोशनी अहिले देशको माथिल्लो सदन ९राष्ट्रिय सभा० को उम्मेदवार बनेकी हुन् ।

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १७:०९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij