Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ लाख ८२ हजार

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ लाख ८२ हजार


  • 883
    Shares

    सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ लाख ८२ हजार

    काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४२ सय रुपैयाँले बढेको हो ।

    आज सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा ५ हजार ८१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।

    प्रकाशित मिति :माघ ५ २०८२ सोमवार - ११:०२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij