Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

इरानमा हत्याको श्रृंखला रोकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानमा हत्याको श्रृंखला रोकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी


  • 722
    Shares

    इरानमा हत्याको श्रृंखला रोकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार इरानमा भइरहेको हत्याको क्रम रोकिएको जानकारी दिए ।

    ट्रम्पकाअनुसार उनको प्रशासनलाई इरानमा हत्या रोकिएको आधिकारिक जानकारी प्राप्त भएको छ र अब अमेरिकाले त्यहाँको प्रक्रियालाई सुक्ष्म रूपमा अवलोकन गर्नेछ । 

    इरानको पछिल्लो अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भइरहेका बेला राष्ट्रपति ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो । अमेरिकाले इरानमा विकसित घटनाक्रमलाई आफ्नो प्राथमिकतामा राख्दै आएको छ । 

    प्रकाशित मिति :माघ १ २०८२ बिहिवार - १०:०२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij