Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सन्तोष सुवेदीले छाडे विप्लव, प्रचण्डले गरे स्वागत

सन्तोष सुवेदीले छाडे विप्लव, प्रचण्डले गरे स्वागत


  • 736
    Shares

    सन्तोष सुवेदीले छाडे विप्लव, प्रचण्डले गरे स्वागत

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । 

    सुवेदीलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंगलबार हात्तीवनस्थित निवासमा केही नेताहरुको उपस्थितिमा पार्टीमा स्वागत गरेका छन् । 

    सुवेदी ०७१ सालमा मोहन वैद्य नेतृत्वमा तत्कालीन नेकपा माओवादी विभाजित भएदेखि नै विप्लवसँग नजिक रहेर काम गर्दै आएका थिए । पार्टी प्रवेश कार्यक्रममा नेता पुनका साथै सुवेदीका पिता झक्कुप्रसाद पनि सहभागी थिए । 

     

    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - १२:३८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij