Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ ?

शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ ?


  • 1.4K
    Shares

    शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ ?

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश भ्रमणका लागि आएका दुइटा निमन्त्रणापत्र सार्वजनिक गर्दै आफू नजाने बताएका छन्। 

    मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्दै आफू नजाने बताएका हुन्। मन्त्री भइसकेपछि यसअघि पनि निमन्त्रणा आएका तीनवटा विदेश भ्रमणमा नगएको उल्लेख गर्दै यसपटक पनि नजाने जानकारी गराएका हुन्। 

    मन्त्री पुनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, लौ जा, म मन्त्री भए पछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गईन । अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्न।  देशको अर्थतन्त्र नसुधारे सम्म जो सुकै प्रधान मन्त्री र अर्थ मन्त्री आए पनि केहि प्रगति हुनेवाला छैन किन भने केहि गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?

    g.JPG

    images
    प्रकाशित मिति :पौष २५ २०८२ शुक्रवार - १३:४७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij